आस्था जोशी बनिन् मिसेस नेपाल यूके २०१७

नेपालमा २२ औं मिस नेपाल भइरहँदा बेलायतमा पहिलोपटक आयोजना गरिएको ‘मिसेस नेपाल यूके २०१७’ प्रतियोगितामा आस्था जोशी बटाजुले ‘मिसेस नेपाल यूके २०१७’ उपाधि जितेकी छन् । शुक्रबार साँझ लन्डन हयारोस्थित हयारो बरो फुटबल क्लबमा सम्पन्न प्रतियोगितामा रनर अप पुनम गुरुङ र सेकेन्ड रनरअप भइन् अमृता गिरी गजुरेल । १७ प्रतियोगी सहभागी उक्त प्रतियोगितामा शर्मिला क्षेत्रीले … Continue reading आस्था जोशी बनिन् मिसेस नेपाल यूके २०१७